प्रेरित 19:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 ती सबै शिल्पकारका साथै त्यस्तै पेशामा लागेका अन्य मानिसहरूलाई त्यसले एक ठाउँमा बोलाएर भन्यो: “हे मानिसहरू हो, तपाईंहरूलाई थाहा छ, यो व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब यिनीहरूलाई र अरू यस्तै पेशा भएकाहरूलाई त्यसले जम्मा गरेर भन्यो, “भाइ हो, तिमीहरूलाई थाहै छ, कि यही व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 अब डेमेत्रियसले आफ्ना कारिगर र तिनीहरूजस्तै पेशा भएका मानिसहरू सबैलाई भेला गराएर भन्यो, “भाइहरू हो, तिमीहरूलाई थाहै छ, यही व्यापारबाट हामीले पैसा कमाएका हौं। Viz kapitolaपवित्र बाइबल25 डेमेत्रियसले यी सबै सुनारहरूलाई र यस्ता व्यवसायसित सम्बन्धित सबै मानिसहरूलाई भेला गरे अनि तिनीहरूलाई भने, “तिमीहरू राम्ररी जान्दछौ, यस कामबाट हामीले निकै पैसा कमाउँछौ। Viz kapitola |