Online Bible

- Reklamy -




प्रेरित 19:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 पावलले तिनीहरूलाई प्रश्न गरे, “तपाईंहरूले विश्‍वास गर्नुभएको बेला पवित्र आत्मा पाउनुभयो?” तिनीहरूले जवाफ दिए, “पवित्र आत्मा हुनुहुन्छ र भनेर हामीले त सुनेका पनि छैनौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले उनीहरूलाई भने, “जब तिमीहरूले विश्‍वास गर्‍यौ के तिमीहरूले पवित्र आत्‍मा पायौ?” उनीहरूले तिनलाई भने, “पवित्र आत्‍मा हुनुहुन्छ भन्‍ने त हामीले सुनेका पनि छैनौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उनले तिनीहरूलाई सोधे, “के तिमीहरूले प्रभुमा विश्‍वास गरेर पवित्र आत्‍मा पायौ?” तिनीहरूले भने, “पवित्र आत्‍मा हुनुहुन्‍छ भनेर त हामीले सुनेका पनि थिएनौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 पावलले उनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ?” तिनीहरूले भने, “हामीले कहिल्यै पनि पवित्र-आत्मा छ भन्ने सुनेका छैनौ।”

Viz kapitola kopírovat




प्रेरित 19:2

Následuj nás:

Reklamy


Reklamy