Online Bible

- Reklamy -




प्रेरित 19:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जब एफिससमा बस्‍ने यहूदीहरू र ग्रीकहरूले यो कुरा थाहा पाए, तब तिनीहरू सबै भयभीत भए। अनि प्रभु येशूको नामको ठूलो आदर गरियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यो कुरा एफिसस-निवासी, यहूदी र ग्रीकहरूमा जाहेर भयो। अनि तिनीहरू सबैमाथि डर छायो, र प्रभु येशूको नाउँको प्रशंसा भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यो कुरा एफिससमा हुने यहूदी र अरू जातिका मानिसहरूले सुने र सबै डराए। उनीहरूले प्रभु येशूको नाउँलाई ठूलो आदर गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले।

Viz kapitola kopírovat




प्रेरित 19:17

Následuj nás:

Reklamy


Reklamy