प्रेरित 19:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 एक दिन एउटा दुष्ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु र पावलको बारेमा पनि मलाई थाहा छ, तर तिमीहरूचाहिँ को हौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब भूतात्माले जवाफ दिएर तिनीहरूलाई भन्यो, “येशूलाई म चिन्छु, र पावललाई पनि म चिन्छु, तर तिमीहरूचाहिँ को हौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर एक दिन दुष्ट आत्माले तिनीहरूलाई भन्यो, “येशूलाई म चिन्छु, पावललाई पनि म चिन्छु, तर तिमीहरूचाहिँ को हौ?” Viz kapitolaपवित्र बाइबल15 तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हौ?” Viz kapitola |