प्रेरित 19:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहाँसम्म कि उनले छोएका रुमाल वा कपडा बिरामीहरूलाई लगेर छुवाउँदा समेत तिनीहरू निको हुन्थे, र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यहाँसम्म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्थे, र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्टात्मा पनि निस्कन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यहाँसम्म कि मानिसहरूले पावलको शरीरमा रूमाल वा मजेत्रो छुवाएर बिरामीहरूकहाँ लैजान्थे। यसरी ती बिरामीहरू निको हुन्थे र भूत लागेकाहरूबाट भूतहरू निस्कन्थे। Viz kapitolaपवित्र बाइबल12 पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे। Viz kapitola |