Online Bible

- Reklamy -




प्रेरित 18:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 सभाघरका शासक क्रिस्पस र उनका सम्पूर्ण परिवारले प्रभुमा विश्‍वास गरे; त्यसै गरी पावललाई सुन्‍नेहरूमध्ये धेरैजसो कोरिन्थीहरूले पनि विश्‍वास गरे र तिनीहरूले बप्‍तिस्मा लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 सभाघरका शासक क्रिस्‍पसले सपरिवार प्रभुमा विश्‍वास गरे, र कोरिन्‍थीहरूमध्‍ये पनि धेरैले पावलका वचन सुनेर विश्‍वास गरे, र बप्‍तिस्‍मा लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यहूदी सभाघरका शासक क्रिस्‍पस र उनका सबै परिवारले प्रभुमाथि विश्‍वास गरे र कोरिन्‍थका अरू धेरै मानिसहरूले पनि पावलको शिक्षा सुनी प्रभुमा विश्‍वास गरेर बप्‍तिस्‍मा पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 क्रिस्पस सभाघरको प्रमुख थिए। क्रिस्पस र अन्य सबै मानिसहरू जो उनको घरमा बस्दथे उनीहरूले प्रभुमा विश्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावल ले प्रचारगरेको सु-समचारमा बिस्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावलको समाचार ध्यान लगाएर सुने अनि विश्वास गरे अनि बप्तिस्मा लिए।

Viz kapitola kopírovat




प्रेरित 18:8

Následuj nás:

Reklamy


Reklamy