प्रेरित 18:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 पावलले हरेक शब्बाथमा सभाघरहरूमा यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे, र तिनीहरूलाई बुझाउने गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्न गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पावल विश्राम दिनैपिच्छे यहूदीहरूका सभाघरमा गएर यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे र दुवैलाई मनाउन खोज्थे। Viz kapitolaपवित्र बाइबल4 प्रत्येक विश्रामको दिन पावल सभाघरमा यहूदीहरू र ग्रीकहरूसँग कुरा गर्थे। तिनले येशूमा विश्वास पार्न लगातार तिनीहरूमाथि प्रयत्न गरिरहे। Viz kapitola |