प्रेरित 18:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 किनकि तिनले यहूदीहरूलाई खण्डन गर्दै पवित्रशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुनुहुन्छ भनी प्रमाण दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 किनकि तिनले धर्मशास्त्रका वचनद्वारा येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा देखाईकन यहूदीहरूलाई सबैका सामुन्ने बिलकुल निरुत्तर तुल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 किनभने त्यहाँ भएका यहूदीहरूसँग मानिसको अगाडि तर्कवितर्क गर्दा उनले धर्मशास्त्रका कुराहरू लिएर प्रभु येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ भनी प्रमाण दिए। Viz kapitolaपवित्र बाइबल28 उनले सबै मानिसहरूका समक्ष यहूदीहरूको विरोधमा वहस गरे। अपोल्लासले प्रत्यक्ष यहूदीहरू गल्ती भएको प्रमाण गरे। उनले धर्मशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुन भन्ने प्रमाण दिए। Viz kapitola |