प्रेरित 18:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनी प्रभुको मार्गमा शिक्षा पाएका थिए। तिनी आत्मामा बडो उत्साहकासाथ बोल्थे। अनि येशूका बारेमा सही शिक्षा दिन्थे; तर तिनलाई यूहन्नाको बप्तिस्माको बारेमा मात्रै थाहा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए, र आत्मामा उत्साहित भई तिनले येशूका विषयका कुराहरू ठीक-ठीकसँग बोल्ने र सिकाउने गर्थे। यद्यपि तिनले यूहन्नाको बप्तिस्मा मात्र जानेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उनले मुक्ति दिनुहुने प्रभु येशूको बारेमा शिक्षा पाएका थिए र आत्मामा जोशिलो भएर येशूको बारेमा ठीकसँग सिकाउँथे। तैपनि उनलाई यूहन्नाले दिएको बप्तिस्मा मात्र थाहा थियो। Viz kapitolaपवित्र बाइबल25 उनले प्रभुको मार्गको विषयमा राम्ररी सिकेका थिए अनि पुरा उत्साहित थिए। येशूका विषयमा उनले जे जति कुरा गरे सबै सही थियो। तर उनले यूहन्नाले बातएको बप्तिस्माको विषयमा मात्र जान्दथे। Viz kapitola |