प्रेरित 18:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरूले अझ केही समय बस्न उनलाई अनुरोध गरे, तर उनले सो मानेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब उनीहरूले तिनलाई अझ केही दिन बस्ने बिन्ती गर्दा तिनले इन्कार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यहूदीहरूले पावललाई केही दिनसम्म उनीहरूसँगै बस्न बिन्ती गरे, तर उनी मानेनन् र Viz kapitolaपवित्र बाइबल20 तिनीहरूले पावललाई अझै केही दिन सम्म बस्ने आग्रह गरे तर तिनले मानेनन्। Viz kapitola |