Online Bible

- Reklamy -




प्रेरित 18:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यहाँ उनले पोन्टसका निवासी अक्विला नाम गरेका एक जना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालीयाबाट हालसालै त्यहाँ आएका थिए। किनकि क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्केर जानू भनी हुकुम गरेका थिए। पावल तिनलाई भेट्न गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले पोन्‍टस-निवासी अकिलास नाउँ भएका एक जना यहूदीलाई भेटे। तिनी आफ्‍नी पत्‍नी प्रिस्‍किलासँग इटालियाबाट आएका थिए, किनकि सम्राट्‌ क्‍लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्‍किजाने आज्ञा दिएका थिए। पावल उनीहरूलाई भेट्‌न गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यहाँ उनले अकिलास नाउँ गरेका एक जना यहूदीलाई भेटे। अकिलासचाहिँ पोन्‍टस इलाकामा जन्‍मिएका थिए र आफ्‍नी जहान प्रिस्‍किलासँग भर्खरै इटालिया देशबाट आएका थिए किनभने रोमी सम्राट क्‍लौडियसले सबै यहूदीहरूलाई रोम सहरबाट निस्‍कने हुकुम दिएका थिए। पावल तिनीहरूलाई भेट्‍न गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिनले त्यहाँ अक्वीला नाउँ भएको एकजना यहूदी भेटे। अक्वीला पोन्टस भन्ने प्रदेशमा जन्मिएका थिए। तर उनी र उनकी पत्नी प्रिस्किला भर्खरै इटालीबाट कोरिन्थ आइपुगेका थिए किनभने क्लौडियसले सबै रोम छोडनु पर्छ भन्ने आदेश गरेका थिए। पावल तिनीहरूलाई भेट्न गए।

Viz kapitola kopírovat




प्रेरित 18:2

Následuj nás:

Reklamy


Reklamy