Online Bible

- Reklamy -




प्रेरित 18:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब तिनीहरू सबैले सभाघरका शासक सोस्‍थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गलियोनले त्‍यस कुराको केही वास्‍तै राखेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 अब यहूदीहरूले सभाघरका शासक सोस्‍थेनेसलाई पक्रेर न्‍यायालयको अगाडि नै कुटे। तर गलियोनले केही वास्‍तै गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन।

Viz kapitola kopírovat




प्रेरित 18:17

Následuj nás:

Reklamy


Reklamy