प्रेरित 18:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 उनलाई तिनीहरूले यस्तो आरोप लगाए, “यो मानिसले हाम्रो व्यवस्थाका विरुद्ध परमेश्वरको आराधना गर्न यहाँका मानिसहरूलाई उक्साइरहेको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 र यसो भने, “यस मानिसले व्यवस्थाको विरुद्ध परमेश्वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “यस मानिसले हाम्रो व्यवस्थासँग नमिल्ने तरिकाले परमेश्वरलाई पुज्न सिकाएर मानिसहरूलाई बिगार्न खोज्दै छ।” Viz kapitolaपवित्र बाइबल13 यहूदीहरूले गल्लियोलाई भने, “यस मानिसले हाम्रो कानूनको विरुद्ध ईश्वर पूज्नु भनेर मानिसहरूलाई फकाउने चेष्टा गर्दैछ!” Viz kapitola |