Online Bible

- Reklamy -




प्रेरित 18:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्‍याए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 अखैया इलाकामा गलियोन भनिने व्‍यक्ति बडा-हाकिम भएका बेला यहूदीहरू मिलेर पावलमाथि जाइलागे र उनलाई पक्रे। उनलाई बडा-हाकिमकहाँ लगेर भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

12 गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित न्यायलयमा लगे।

Viz kapitola kopírovat




प्रेरित 18:12

Následuj nás:

Reklamy


Reklamy