प्रेरित 17:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि तिनीहरूले यासोन र उनका साथ ल्याइएका अरूहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उनीहरूले यासोन र तिनका साथमा भएका बाँकी मानिसहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 आखिरमा हाकिमहरूले यासोन र अरूहरूलाई धरौटी लिएर छोडिदिए। Viz kapitolaपवित्र बाइबल9 तिनीहरूले जेसन र अन्य विश्वासीहरूलाई जरिमाना तिर्न लगाए अनि तिनीहरूलाई छाडी दिए। Viz kapitola |