Online Bible

- Reklamy -




प्रेरित 17:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि तिनीहरूलाई यासोनले आफ्नो घरमा स्वागत गरेको छ। तिनीहरू सबैले ‘येशू’ भन्‍ने अर्कै राजा छन् भन्दै, सिजरको आदेश र हुकुमप्रति अटेरी गरिरहेका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरू यासोनका पाहुना भएका छन्, र तिनीहरू सबैले येशू भन्‍ने एक जना अर्कै राजा छन्‌ भनेर कैसरका हुकुमको विरुद्ध काम गर्दछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यस यासोनले यिनीहरूलाई आफ्‍नो घरमा पालेर राखेको रहेछ। तिनीहरू रोमी महाराजाका हुकुमलाई नटेरी येशू भन्‍ने अर्कै राजा छन् भनेर भन्‍छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 जेसनले आफ्ना घरमा तिनीहरूलाई बास दिए। तिनीहरू सबैले सिजरको नियमहरू विरुद्ध काम गरिरहेछन्। तिनीहरू भन्छन्, येशू नाउँको अर्कै एक जना राजा छन्।”

Viz kapitola kopírovat




प्रेरित 17:7

Následuj nás:

Reklamy


Reklamy