Online Bible

- Reklamy -




प्रेरित 17:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 केही यहूदीहरू तिनको कुराले विश्‍वस्त भएर पावल र सिलासलाई साथ दिए। त्यसै गरी प्रभुको भय मान्‍ने ठूलो संख्यामा ग्रीकहरू र केही प्रतिष्‍ठित महिलाहरूले पनि पावल र सिलासलाई साथ दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूमध्‍ये कति जना विश्‍वास गरेर पावल र सिलासतर्फ लागे। ठूलो संख्‍यामा ईश्‍वरभक्त ग्रीकहरू र कतिपय प्रमुख महिलाहरू पनि लागेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसरी केही यहूदीहरूले प्रभुमा विश्‍वास गरे र त्‍यसै गरी परमेश्‍वरको भक्ति गर्ने धेरै ग्रीकहरू र नाउँ चलेका निक्‍कै स्‍त्रीहरू पनि प्रभुमा विश्‍वास गरेर पावल र सिलाससँग लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 कतिपय यहूदीहरूले उनको कुरा विश्वास गरे अनि पावल र सिलाससँग सम्मिलित हुने निर्णय गरे। त्यहाँ अनेकौं धर्मभक्त ग्रीक पुरुषहरू र अनेक विशिष्ट नारीहरू जो थिए तिनीहरू पनि पावल र सिलाससँग सामेल भए।

Viz kapitola kopírovat




प्रेरित 17:4

Následuj nás:

Reklamy


Reklamy