Online Bible

- Reklamy -




प्रेरित 17:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 ख्रीष्‍टले कष्‍ट भोग्नैपर्थ्यो, र मरेकाहरूबाट उठेर जीवित हुनैपर्थ्यो भन्‍ने कुराको प्रमाण दिँदै वर्णन गरे। तिनले भने, “तपाईंहरूका सामु मैले घोषणा गरेको उहाँ येशू नै ख्रीष्‍ट हुनुहुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “ख्रीष्‍टलाई अवश्‍य दुःख भोग्‍नु र मृतकबाट जीवित हुनुपर्थ्‍यो, र यी नै येशू, जसको सुसमाचार म तपाईंहरूलाई सुनाउँछु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्‍छ” भन्‍ने कुराको अर्थ खोलिकन तिनले प्रमाणित गरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उनले धर्मशास्‍त्रबाट प्रमाण दिएर तिनीहरूलाई यसरी बुझाए, “मुक्ति दिनुहुने राजा ख्रीष्‍टले दु:ख भोगेर मर्नुपर्थ्‍यो र बिउँतनुपर्थ्‍यो अनि मैले प्रचार गरेको येशू नै त्‍यही मुक्ति दिनुहुने ख्रीष्‍ट हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 पावलले यहूदीहरूसित धर्मशास्त्रको व्याख्या गरिरहे अनि उनले ख्रीष्ट मर्नै पर्छ र मृत्युबाट जाग्न पर्छ भन्ने यथार्थ बातए। पावलले भने, “यी मानिस येशू जसको विषयमा म तिमीहरूलाई घोषणा गरिरहेछु उहाँ ख्रीष्ट हुनुहुन्छ।”

Viz kapitola kopírovat




प्रेरित 17:3

Následuj nás:

Reklamy


Reklamy