Online Bible

- Reklamy -




प्रेरित 17:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 ‘किनकि हामी उहाँसँग जिउँदछौँ, हिँड्दछौँ र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरा यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्‍तित्‍व छ।” तपाईंहरूका आफ्‍नै कविहरूले पनि भनेका छन्, ‘हामी निश्‍चय उहाँकै सन्‍तान हौं।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 किनभने हामी उहाँमै जिउँछौं र उहाँमै चहलपहल गर्छौं। यस बारेमा तपाईंहरूका एक जना कविले पनि यसरी भनेका छन्, ‘साँच्‍चै हामी उहाँकै सन्‍तान हौं’।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 ‘हामी उहाँसँगै बाँच्छौं। हामी उहाँसँगै हिंड्छौं। हामी उहाँसँगै छौं।’ जस्तो तपाईंहरूका कविहरूले पनि भनेः ‘हामी उहाँकै बालकहरू मात्र हौं।’

Viz kapitola kopírovat




प्रेरित 17:28

Následuj nás:

Reklamy


Reklamy