प्रेरित 17:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्वरले त्यसो गर्नुभयो। तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिनीहरूले परमेश्वरलाई खोजून्, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान् कि भन्ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मानिसहरूले उहाँलाई खोज्न र छामछुम गरेर पाउन सकून् भनेर उहाँले यसो गर्नुभयो। तरै पनि परमेश्वर हामीहरूदेखि टाढा हुनुहुन्न Viz kapitolaपवित्र बाइबल27 “परमेश्वरले उहाँलाई मानिसहरूले खोजेको चाहनु हुन्थ्यो। हुन सक्छ तिनीहरूले वरिपरि उहाँलाई अँध्यारोमा खोज्लान् अनि पाउलान्। तर वास्तवमा उहाँ हामी प्रत्येकबाट टाढो हुनुहुन्न। Viz kapitola |