प्रेरित 17:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि अरियोपागसको त्यस सभामा पावलले उठेर यसो भने, “हे एथेन्सका मानिसहरू हो! म देख्दैछु, तपाईंहरू हरकिसिमले अति धार्मिक हुनुहुँदोरहेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 पावलले अरियोपागसको बीचमा खड़ा भएर भने, “एथेन्सका मानिस हो, तपाईंहरूलाई म सब कुरामा अति धर्मानुरागी देख्तछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 पावलले अरियोपागस भन्ने सभाको अगाडि उभिएर भने, “हे एथेन्स सहरका बासिन्दाहरू हो, हजुरहरू असाध्यै धर्मप्रेमी हुनुहुँदोरहेछ। Viz kapitolaपवित्र बाइबल22 त्यसपछि पावल एरैयापागस् महासभा अगाडी उभिए र भने, “एथेन्सका मानिसहरू! म तपाईंहरूलाई प्रत्येक तरिकामा अति धार्मिक पाउँछु। Viz kapitola |