Online Bible

- Reklamy -




प्रेरित 17:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तपाईंले भनेका अनौठा कुराहरू हामी सुन्दैछौँ र त्यसको के अर्थ हो सो हामी जान्‍न चाहन्छौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 किनकि तपाईं हाम्रो कानमा अनौठा कुराहरू सुनाउँदैहुनुहुन्‍छ। यसकारण यी कुराको मतलब के हो सो हामी जान्‍न चाहन्‍छौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यो हाम्रो लागि एकदमै नयाँ छ र तपाईंले भन्‍न खोज्‍नुभएको खास कुरा के हो, त्‍यो हामी बुझ्‍न चाहन्‍छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यस्तो प्रकारको कुरा हामीले अधि कहिल्यै सुनेका थिएनौ। हामी तपाईंको शिक्षाको अर्थ बुझ्न चाहन्छौ।”

Viz kapitola kopírovat




प्रेरित 17:20

Následuj nás:

Reklamy


Reklamy