Online Bible

- Reklamy -




प्रेरित 17:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि तिनीहरूले उनलाई समातेर अरियोपागसको सभामा लगेर सोधे, “तपाईंले प्रचार गरिरहनुभएको यो नयाँ शिक्षाका बारेमा के हामी जान्‍न सक्छौँ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब उनीहरूले तिनलाई अरियोपागसमा लगे र सोधे, “तपाईंले दिनुभएको यो नयाँ शिक्षा के हो, के हामी जान्‍न सक्‍छौं?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसो हुँदा तिनीहरूले पावललाई अरियोपागसको सभामा लगेर भने, “तपाईंले प्रचार गर्नुभएको यो नयाँ शिक्षाको बारेमा हामीलाई जान्‍ने इच्‍छा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तिनीहरूले पावललाई अरैयापागस् महासभामा लगे। तिनीहरूले भने, “जुन नयाँ शिक्षा तपाईं प्रचार गर्नु हुँदैछ, हामीलाई यो विषयमा केही बताउन सक्नु हुन्छ?

Viz kapitola kopírovat




प्रेरित 17:19

Následuj nás:

Reklamy


Reklamy