Online Bible

- Reklamy -




प्रेरित 17:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 पावलले बेरियामा पनि परमेश्‍वरको वचनको प्रचार गरिरहेको भन्‍ने कुरा जब थेसलोनिकीका यहूदीहरूले थाहा पाए, तब तिनीहरू त्यहाँ पनि गए, र भीडलाई उक्साए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर जब परमेश्‍वरको वचन पावलद्वारा बेरियामा पनि प्रचार भइरहेको छ भन्‍ने थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तब उनीहरू त्‍यहाँ पनि भीड़हरूलाई उचाल्‍न र उक्‍साउन आइपुगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 थेसलोनिकेमा भएका यहूदीहरूले बेरियामा पनि पावलले परमेश्‍वरको प्रचार गर्दै छन् भन्‍ने कुरा सुने। तिनीहरू बेरियामा आएर उत्‍पात मच्‍चाउँदै मानिसहरूलाई पावलको विरोध गर्न सुर्‍याउन लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तर जब यहूदीहरूले बिरियामा पनि पावल र सिलासले परमेश्वरको वचनको विषयमा प्रचार गरिरहेको थिस्सलोनियामा थाहा पाए, तिनीहरू बिरियामा पनि आए। अनि तिनीहरूले आएर बिरियाका मानिसहरूलाई भडकाए अनि आन्दोलित पार्न शुरू गरे।

Viz kapitola kopírovat




प्रेरित 17:13

Následuj nás:

Reklamy


Reklamy