प्रेरित 16:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 एशियामा वचन प्रचार गर्न पवित्र आत्माले रोक्नुभएकोले पावल र उनका सङ्गीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरूमा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 पवित्र आत्माबाट एशियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 पवित्र आत्माले पावल, सिलास र तिमोथीलाई एशिया इलाकामा प्रचार गर्न जान रोक्नुभएकोले उनीहरू फ्रिगिया र गलातिया क्षेत्र भएर गए। Viz kapitolaपवित्र बाइबल6 पावल र तिनीसँग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन। Viz kapitola |