Online Bible

- Reklamy -




प्रेरित 16:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 त्यो सुनेर झ्यालखानाका प्रमुखले पावललाई भने, “हाकिमले तपाईं र सिलासलाई छोडिदिनू भनी आदेश दिनुभएको छ। यसैले अब तपाईंहरू निस्केर शान्तिसाथ जानुहोस्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 तब झ्‍यालखानका हाकिमले पावललाई यो कुरा सुनाए, “सहरका हाकिमहरूले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ। यसकारण अब निस्‍केर शान्‍तिसँग जानुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 झ्‍यालखानको हाकिमले पावललाई भने, “तपाईं र सिलासलाई छोडिदिनू भनेर सहरका हाकिमहरूले खबर पठाए। अब तपाईंहरू खुसीसँग जानुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

36 जेल अधिकारीले पावललाई भन्यो, “हाकीमहरूले यी सिपाहीहरू तपाईंहरूलाई छोड्न लाउन पठाएका हुन्। तपाईंहरू अब शान्तिले जान सक्नु हुन्छ।”

Viz kapitola kopírovat




प्रेरित 16:36

Následuj nás:

Reklamy


Reklamy