Online Bible

- Reklamy -




प्रेरित 16:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 उज्यालो भएपछि, हाकिमहरूले आफ्ना अधिकृतहरूलाई यो आदेशका साथ झ्यालखानाका प्रमुखकहाँ पठाए: “ती मानिसहरूलाई छोडिदेऊ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 तर उज्‍यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 भोलिपल्‍ट बिहानै सहरका हाकिमहरूले पावल र सिलासलाई छोडिदिनू भन्‍ने आज्ञा दिएर सिपाहीहरू पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 अर्को बिहान हाक्कीमहरूले केही सिपाही हरूलाई जेल अधिकारीकहाँ खबर दिएर पठाए; “ती मानिसहरूलाई छोडिदिनु!”

Viz kapitola kopírovat




प्रेरित 16:35

Následuj nás:

Reklamy


Reklamy