Online Bible

- Reklamy -




प्रेरित 16:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्; किनकि हामी सबै यहीँ नै छौँ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तर पावलले चर्को सोरले यसो भन्‍दै कराए, “तपाईंले आफूलाई केही नोक्‍सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यो देखेर पावलले कराउँदै भने, “ए हजुर, त्‍यसो नगर्नुहोस्। हामी सबै यहीँ छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 तर पावल चिच्यायो, “आफैंलाई घात नगर। हामी सबै जना यहीं छौं।”

Viz kapitola kopírovat




प्रेरित 16:28

Následuj nás:

Reklamy


Reklamy