Online Bible

- Reklamy -




प्रेरित 16:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 अकस्मात् एउटा ठूलो भूकम्प आयो, र झ्यालखानाका जगहरू हल्‍लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिए र सबै बन्दीहरूका बन्धनहरू पनि खोलिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तब एक्‍कासि एउटा ठूलो भैँचालो गयो, र झ्‍यालखानका जगहरू हल्‍लिए, र तुरुन्‍तै जम्‍मै ढोकाहरू उघ्रिए, र सबैका बन्‍धनहरू खुले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यति नै खेर एक्‍कासि डरलाग्‍दो भूइँचालो गयो। झ्‍यालखानको जग नै हल्‍लियो, सबै ढोकाहरू खुले र कैदीहरूलाई बाँधेका साङ्लाहरू फुक्‍लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।

Viz kapitola kopírovat




प्रेरित 16:26

Následuj nás:

Reklamy


Reklamy