Online Bible

- Reklamy -




प्रेरित 16:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जब त्यस कमारी केटीका मालिकहरूले आफ्नो आम्दानीको आशा मरेको थाहा पाए, तब तिनीहरूले पावल र सिलासलाई समातेर बजारबाट घिस्याउँदै अधिकारीहरूकहाँ लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर त्‍यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्‍दै लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अब मालिकहरूको त्‍यस केटीबाट पैसा कमाउने बाटो नै हरायो। यो कुरा थाहा पाएर तिनीहरूले पावल र सिलासलाई पक्रेर घिसार्दै सहरको चोकमा भएको न्‍याय गर्ने ठाउँमा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीले पैसा कमाउन सक्तिनँ। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्याए जहाँ शहरका अधिकारीहरू थिए।

Viz kapitola kopírovat




प्रेरित 16:19

Následuj nás:

Reklamy


Reklamy