Online Bible

- Reklamy -




प्रेरित 16:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यहाँबाट रोमी उपनिवेश र म्यासिडोनियाको त्यस क्षेत्रको एउटा प्रमुख सहर फिलिप्पी आइपुग्यौँ, र त्यहाँ हामी कैयौँ दिनसम्म बस्यौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 र त्‍यहाँबाट फिलिप्‍पीमा आइपुग्‍यौं, जो माकेडोनियाको प्रमुख सहर र रोमी उपनिवेश पनि हो। हामी त्‍यस सहरमा केही दिन बस्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यहाँबाट जमिनको बाटो भएर माकेडोनिया इलाकाको मुख्‍य सहर फिलिप्‍पीतिर गयौं। त्‍यो सहरचाहिँ रोमीहरूको अधीनमा थियो। त्‍यहाँ हामी केही दिनसम्‍म बस्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यसपछि हामी फिलिप्पी गयौं। यो म्यासिडोनिया अञ्चलको मुख्य शहर हो अनि यो रोमीहरूको शहर हो। हामीहरू यहाँ केही दिन बस्यौं।

Viz kapitola kopírovat




प्रेरित 16:12

Následuj nás:

Reklamy


Reklamy