प्रेरित 16:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्रोआसबाट जहाजमा चढी हामी सोझै सामोथ्रेसतिर लाग्यौँ, र त्यसको भोलिपल्टै नियापोलिस पुग्यौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब हामीहरू त्रोआसबाट जहाजमा चढ़ी सोझै सामोथ्राकेतिर गयौं, र भोलिपल्ट नियापोलिसमा आइपुग्यौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्रोआसमा पानीजहाज चढेर हामी सोझै पारि सामोथ्राके टापुतिर लाग्यौं। भोलिपल्ट नियापोलिस सहरमा पुग्यौं। Viz kapitolaपवित्र बाइबल11 एउटा जहाजमा त्रोआस छाडी हामी समुद्र यात्रा गर्दै सोमोथ्रेसको टापुतिर गयौं। अर्को दिन हामी समुद्र यात्रा गरेर नियापोलिस शहर आई पुग्यौं। Viz kapitola |