प्रेरित 16:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 पावल डर्बी हुँदै लुस्त्रा आए। त्यहाँ तिमोथी नामका एक जना चेला बस्थे। तिनकी आमा यहूदी थिइन् र विश्वासी थिइन्, तर बुबाचाहिँ ग्रीक थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पावल डर्बी र लुस्त्रामा पनि आए। त्यहाँ तिमोथी नाउँ भएका एक जना चेला थिए। तिनी एउटी विश्वासी यहूदी स्त्रीका छोरा थिए, तर तिनका बुबा भने ग्रीक थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पावल डर्बी सहर भएर लुस्त्रा सहरमा आइपुगे। लुस्त्रामा तिमोथी नाम गरेका प्रभुमा विश्वास गर्ने एउटा भाइ बस्दथे। उनकी आमा पनि प्रभुमा विश्वास गर्ने यहूदी थिइन् र बुबाचाहिँ ग्रीक थिए। Viz kapitolaपवित्र बाइबल1 पावल डर्बी र लिस्त्रा शहरहरूमा पुगे। ख्रीष्टका एकजना चेला तिमोथी त्यहाँ थिए। तिमोथीकी आमा यहूदी थिइन् तर येशूमा विश्वास गर्थिन्। उनको बाबु ग्रीक थिए। Viz kapitola |