Online Bible

- Reklamy -




प्रेरित 15:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 ठूलो बहस चलेपछि पत्रुस उठे, र तिनले सम्बोधन गर्न थाले: “दाजुभाइ-दिदीबहिनीहरू हो, तपाईंहरूलाई थाहा छ, सुसमाचारको सन्देश मेरो मुखद्वारा गैरयहूदीहरूले सुनून् र त्यसमा विश्‍वास गरून् भनेर केही समयअगि परमेश्‍वरले तपाईंहरूबाट मलाई छनौट गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 निकै बहस चलेपछि पत्रुसले खड़ा भएर तिनीहरूलाई भने, “भाइ हो, तपाईंहरूलाई थाहै छ, सुरुका दिनहरूमा कसरी परमेश्‍वरले मेरो मुखबाट अन्‍यजातिहरूले सुसमाचारको वचन सुनून्‌ र विश्‍वास गरून्‌ भनी तिमीहरूका बीचबाट मलाई चुन्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 धेरै वाद-विवाद भएपछि पत्रुसले उठेर भने, “दाजुभाइहरू हो, तपाईंहरूलाई थाहै छ, अरू जातिका मानिसहरूले प्रभु येशूको सुसमाचार सुनेर विश्‍वास गरी मुक्ति पाऊन् भनेर परमेश्‍वरले मलाई तपाईंहरूको बीचबाट निकै समयअगाडि नै छान्‍नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यस विषयमा त्यहाँ लामो तर्क सभा बस्यो। पत्रुस उभिए अनि भने, “मेरा दाज्यू भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसँग जान्नु हुन्छ। परमेश्वरले तपाईहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे।

Viz kapitola kopírovat




प्रेरित 15:7

Následuj nás:

Reklamy


Reklamy