प्रेरित 15:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 तिनीहरूका बीच यति चर्को मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए। अनि बारनाबासले मर्कूसलाई साथमा लिएर साइप्रसका निम्ति जहाजबाट प्रस्थान गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए, र बारनाबास मर्कूसलाई साथमा लिएर साइप्रसतिर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 त्यस कुरामा पावल र बारनाबासको निकै मतभेद भयो र उनीहरू छुट्टिए। बारनाबासचाहिँ मर्कूसलाई लिएर समुद्रको बाटो भएर साइप्रस टापुमा गए। Viz kapitolaपवित्र बाइबल39 पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे। Viz kapitola |