Online Bible

- Reklamy -




प्रेरित 15:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तर पावलको विचारमा उनलाई साथमा लैजान बुद्धिमानी लागेन; किनकि पामफिलियामा उनले तिनीहरूलाई छोडेका थिए र तिनीहरूका काममा साथ दिएका थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तर पावलले मर्कूसलाई साथमा लैजान ठीक ठानेनन्, किनभने तिनी पामफिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए, र तिनीहरूका साथ काममा गएका थिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 तर पावलले चाहिँ उनलाई लैजान ठीक सम्‍झेनन् किनभने मर्कूसले काम पूरा नगरीकन उनीहरूलाई पामफिलिया इलाकामा छोडेर फर्केका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 तर तिनीहरूको प्रथम यात्रामा नै तिनीहरूलाई यूहन्ना मर्कूसले छाडेका थिए। प्याम्फिलियामा उनले तिनीहरूसँग एक साथ नलिन जोड गरे।

Viz kapitola kopírovat




प्रेरित 15:38

Následuj nás:

Reklamy


Reklamy