प्रेरित 15:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनीहरू केही दिन त्यहाँ बसेपछि विश्वासीहरूद्वारा शान्तिको आशिष्सहित फिर्ता पठाइए, जहाँबाट तिनीहरूलाई पठाइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 यिनीहरूले केही दिन त्यहाँ बिताएपछि, त्यहाँका भाइहरूले यिनीहरूलाई पठाउनेहरूकहाँ शुभेच्छासहित बिदा दिई पठाए। [ Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 निकै दिन बसेपछि उनीहरू त्यहाँका दाजुभाइहरूसँग बिदा भएर आफूलाई पठाउने दाजुभाइहरूकहाँ नै फर्केर गए। Viz kapitolaपवित्र बाइबल33 त्यहाँ केही समय बसे पछि यहूदा र सिलास फर्के। तिनीहरूले विश्वासीहरूबाट शान्तिको आशीर्वाद पाए पछि यरूशलेमका दाज्यू-भाइहरू जसले तिनीहरूलाई त्यस काममा पठाएका थिए तिनीहरूकहाँ फर्के। Viz kapitola |