प्रेरित 15:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 ती मानिसहरूले त्यो पत्र पढेर त्यसका उत्साहपूर्ण अर्तीबाट खुशी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 पत्रमा भएका अर्तीका कुरा पढ़ी तिनीहरू खुशी भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यो हौसला दिने पत्र पढेर सुनाउँदा सबै खुसी भए। Viz kapitolaपवित्र बाइबल31 विश्वासीहरूले त्यो चिट्ठी पढिसके पछि त्यसले उत्साहित पारेकोमा तिनीहरू आनन्दित भए। Viz kapitola |