Online Bible

- Reklamy -




प्रेरित 15:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यी कुराहरूभन्दा बढ्ता गर्नु भनेर तपाईंहरूलाई बोझ लाद्न पवित्र आत्मा र हामी आवश्यक ठान्दैनौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 किनभने पवित्र आत्‍मा र हामीहरूलाई यो उचित लाग्‍यो, कि यी आवश्‍यक कुराहरूबाहेक अरू बढ़ी बोझ तपाईंहरूलाई बोकाउनुहुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 अब पालन गर्नुपर्ने मुख्‍य कुराबाहेक तपाईंहरूलाई मोशाले दिएका नियमको अरू बोझ नबोकाउनु नै पवित्र आत्‍मा र हामीहरूले ठीक ठहरायौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 पवित्र आत्माले सोच्दछ कि हामीहरूले तिमीहरूलाई अधिक जिम्मेवार दिनु हुँदैन। अनि त्यसमा हामी सहमत छौं। तिमीहरूले यति मात्र गर्नु आवश्य छः

Viz kapitola kopírovat




प्रेरित 15:28

Následuj nás:

Reklamy


Reklamy