Online Bible

- Reklamy -




प्रेरित 15:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यसैले हामी जे लेखिरहेका छौँ, त्यसलाई आफ्ना मुखको वचनद्वारा प्रमाणित गर्न यहूदा र सिलासलाई पठाइरहेका छौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 यसकारण हामीले यहूदा र सिलासलाई पठाएका छौं। तिनीहरूले पनि सोही कुराहरू मुखैले बताउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 यी दुई भाइहरूसँगै हामीले यहूदा र सिलासलाई पनि पठाएका छौं। हामीले लेखेको कुरा उनीहरू आफैंले पनि तपाईंहरूलाई बताउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 त्यसैले हामीले उनीहरूसँग यहूदा र सिलासलाई पनि पठाउँदै छौं। तिनीहरूले यही चिट्ठीमा भएका कुराहरू मुखले भन्न गईरहेका छन्।

Viz kapitola kopírovat




प्रेरित 15:27

Následuj nás:

Reklamy


Reklamy