Online Bible

- Reklamy -




प्रेरित 15:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसकारण केही मानिसहरूलाई छनौट गरी तिनीहरूलाई हाम्रा प्रिय सङ्गी बारनाबास र पावलका साथ तपाईंहरूकहाँ पठाउन हामीले एकमतले निर्णय गरेका छौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 यसकारण हामी सबैले सर्वसम्‍मतिद्वारा गरेको निर्णयअनुसार कतिपय मानिसहरूलाई चुनेर तिनीहरूलाई हाम्रा प्रिय बारनाबास र पावलका साथमा तपाईंहरूकहाँ पठाउन हामीलाई उचित लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 त्‍यसो हुँदा हामीले सभा गर्‍यौं, अनि एकमत भई हाम्रा कुरा तपाईंहरूकहाँ पुर्‍याउन हामीहरूकै बीचबाट केही दाजुभाइलाई छानेर हाम्रा प्रिय भाइ पावल र बारनाबाससँगै पठाउने निर्णय गर्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तिमीहरूकहाँ केही चुनिएका मानिसहरू पठाउन एकमत भएकाछौं। तिनीहरू हाम्रा प्रिय मित्र बर्णाबास र पावलसँग आउनेछन्।

Viz kapitola kopírovat




प्रेरित 15:25

Následuj nás:

Reklamy


Reklamy