प्रेरित 15:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 जुन सृष्टिको अनन्तकालदेखि जानिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यो कुरा परमप्रभु भन्नुहुन्छ, जसले प्राचीन कालदेखि यी कुराहरू जनाउनुभएको छ, जो सृष्टिको आरम्भदेखि जानिएका छन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 भनेर प्रभु परमेश्वरले भन्नुहुन्छ, जसले धेरैअघि नै यी कुरा जनाउनुभएको थियो। Viz kapitolaपवित्र बाइबल18 ‘ती चीजहरू प्रारम्भिक कालदेखि नै जानिएको हो।’ Viz kapitola |