प्रेरित 15:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 बाँकी मानिसहरूले र मेरो नाम लिने गैरयहूदीहरूले प्रभुलाई खोज्न सकून्, प्रभु भन्नुहुन्छ, जसले यी कुराहरू गर्नुहुन्छ’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 र बाँकी मानिसहरूले परमप्रभुलाई खोज्न सकून्, र सबै अन्यजातिहरूले पनि, जुनहरू मेरो नाउँद्वारा बोलाइएका छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मैले आफ्नै बनाउन बोलाएको अरू जातिका मानिसहरू मकहाँ आउनेछन्’। Viz kapitolaपवित्र बाइबल17 ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर- यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्। प्रभुले त्यसै भन्नु भयो। अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ।’ Viz kapitola |