प्रेरित 15:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहूदियाबाट केही मानिसहरू एन्टिओखिया आएर विश्वासीहरूलाई यसरी शिक्षा दिन थाले: “मोशाले सिकाएका रीतिअनुसार जबसम्म तिमीहरूको खतना हुँदैन, त्यस समयसम्म तिमीहरूको उद्धार हुन सक्दैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब कोही मानिसहरूले यहूदियाबाट एन्टिओखियामा आएर भाइहरूलाई यस्तो शिक्षा दिन लागे, “तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसपछि कोही मानिसहरू यहूदिया क्षेत्रबाट आएर एन्टिओखिया सहरका दाजुभाइहरूलाई यसरी सिकाउन लागे, “मोशाले दिएका व्यवस्थाको रीतिअनुसार खतना नगरी तिमीहरूले मुक्ति पाउन सक्दैनौ।” Viz kapitolaपवित्र बाइबल1 त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यू-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।” Viz kapitola |