Online Bible

- Reklamy -




प्रेरित 14:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर त्यस सहरका मानिसहरूमा फाटो आयो; कोहीचाहिँ यहूदीहरूपट्टि र कोहीचाहिँ प्रेरितहरूपट्टि लागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर सहरका मानिसहरूमा फाटो हुन गयो, र कोही यहूदीहरूतर्फ र कोही प्रेरितहरूतर्फ लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर सहरका मानिसहरू दुईटा दलमा बाँडिए। कति जना यहूदीहरूतिर र कति जनाचाहिँ प्रेरितहरूतिर लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 कतिपय मानिसहरू यहूदीहरूका पक्षमा थिए, जब अन्य मानिसहरू पावल यहूदीहरूका पक्षमा थिए। यसरी त्यो शहरका मानिसहरू दुइ भागमा बाँडिए।

Viz kapitola kopírovat




प्रेरित 14:4

Následuj nás:

Reklamy


Reklamy