प्रेरित 14:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 पर्गा क्षेत्रमा पनि तिनीहरूले प्रभु येशू ख्रीष्टको प्रचार गरे। त्यसपछि तिनीहरू अटालिया सहरतिर झरे। Viz kapitolaपवित्र बाइबल25 तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए। Viz kapitola |