Online Bible

- Reklamy -




प्रेरित 14:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यस सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे। अनि ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिनीहरूले त्‍यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए, र तिनीहरू लुस्‍त्रा, आइकोनियन र एन्‍टिओखियामा फर्के,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 पावल र बारनाबासले डर्बी सहरमा सुसमाचार प्रचार गरेर धेरैलाई प्रभु येशूका चेला बनाए। त्‍यसपछि तिनीहरू लुस्‍त्रा र आइकोनियन सहरबाट भएर पिसिदिया क्षेत्रको एन्‍टिओखियामा फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर फर्किए।

Viz kapitola kopírovat




प्रेरित 14:21

Následuj nás:

Reklamy


Reklamy