प्रेरित 14:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर विश्वास गर्न नमान्ने यहूदीहरूले चाहिँ गैरयहूदीहरूलाई उत्तेजित गर्दै तिनीहरूका मनलाई विश्वासीहरूका विरुद्ध जगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर विश्वास नगर्ने यहूदीहरूले चाहिँ अन्यजातिहरूलाई भड्काएर भाइहरूका विरुद्ध उनीहरूको मन तीतो पारिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर विश्वास नगर्ने यहूदीहरूले चाहिँ अरू जातिका मानिसहरूलाई उचालेर प्रभुमा विश्वास गर्ने दाजुभाइहरूको विरोध गर्न थाले। Viz kapitolaपवित्र बाइबल2 तर केही यहूदीहरूले विश्वास गरेनन्। ती यहूदीहरूले गैर-यहूदीहरूलाई उक्साए अनि विश्वासीहरूको बिरुद्ध कुभावना सृष्टि गरे। Viz kapitola |