Online Bible

- Reklamy -




प्रेरित 14:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो। अनि तिनी मरेको ठानी तिनलाई घिसार्दै सहरबाहिर लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर कुनै-कुनै यहूदीहरू एन्‍टिओखिया र आइकोनियनबाट त्‍यहाँ आइपुगे, र भीड़लाई मनाएर पावललाई ढुङ्गा बर्साए, र तिनी मरे होलान्‌ भन्‍ठानेर सहरदेखि बाहिर घिस्‍स्‍याएर लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसपछि पिसिदिया क्षेत्रको एन्‍टिओखिया र आइकोनियन सहरबाट केही यहूदीहरू त्‍यहाँ आए। तिनीहरूले मानिसको हुललाई उक्‍साएर पावललाई ढुङ्गाले हिर्काएर मार्न लगाए अनि मर्‍यो भन्‍ने सम्‍झी उनलाई घिस्‍सार्दै लगेर सहरबाहिर फ्‍याँकिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भड्काए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले। मानसिहरूले पावललाई मारियो भनी सोचे।

Viz kapitola kopírovat




प्रेरित 14:19

Následuj nás:

Reklamy


Reklamy