प्रेरित 14:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यस्ता वचनहरू बोलेर सम्झाउँदा पनि त्यो भीडलाई बलि चढाउनबाट रोक्न तिनीहरूलाई निकै कठिन परिरहेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यी कुरा भनेर तिनीहरूले मुश्किलले तिनीहरूलाई बलि-पूजा चढ़ाउनबाट ती मानिसहरूलाई रोके। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यी सबै कुरा भनेर पावल र बारनाबासले आफूलाई चढाउन ठीक पारेको बलिलाई धेरै मुस्किलले रोक्न सके। Viz kapitolaपवित्र बाइबल18 पावल र बर्णाबासले तिनीहरूलाई ती कुराहरू भने। तरै पनि तिनीहरूले ती भीडलाई तिनीहरूको बलिहरू अर्पण गर्न नदिनलाई निकै संघर्ष गर्नु पर्यो। Viz kapitola |